विकास को नाम मा बिनास

 

यो दृश्य मनमैजुको हो। कामदारहरु धमाधम बाटो खन्दै थिए। सायद ढल, खानेपानी या बिजुली को तार लाई underground गर्ने कार्य हुदै थियो होला तर बिडम्बना के छ त भन्दाखेरि, काम सक्किएपश्चात, बाटो राम्रो संग मर्मत हुदैन र बाटो मा खाल्टा खुल्टि उस्तै नै रहन्छन। यो तारकेस्वर नगरपालिका को कार्य क्षेत्र भित्र पर्छ वा सडक बिभाग या खानेपानी बिभाग भन्ने कुरा चै प्रस्ट थाहा नभएता पनि आपसी समझदारी र साझेदारी मा कार्य भएको भए जनाता ले कम सास्ती भोग्थे कि ?